मनोरञ्जन

सार्वजनिक भएको २४ घन्टामा फिल्म छक्का पन्जा ३ को गीतले ८ लाख भन्दा बढी भ्यूज

सार्वजनिक भएको २४ घन्टामा फिल्म छक्का पन्जा ३ को गीतले ८ लाख भन्दा बढी भ्यूज पाएको छ । यो फिल्म सत्रु गतेको रुपै मोहनी बोलको गीतको भ्यूज भन्दा थोरैले कम हो । तर, दर्शकले यो गीतलाई अत्याधिक रुचाएको भने पक्का