मलेशियामा जम्दै मैथली कार्यक्रम



हाम्रो इकोनोमि

 

मैथली कलाकारहरुको एक समूहले मलेशियाका विभिन्न शहरमा मैथली साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

गएको मगंलवार मलेशियाको पेनागंमा रहेको वाईएन देवान होटलमा साँस्कृतिक कार्याक्रम सम्पन्न गरेको यो समूहले वुधवार के एल एरिना स्टार होटल र विहिवार जोहारवारुको खुल्ला मञ्चमा कार्यक्रम सम्पन्न भएको थियो ।

साँस्कृतिक कार्यक्रममा प्रभाषलाल यादव , शुभि शर्मा , अरुणकुमार यादव , सारथी लामा , रोशन मण्डल , धिरेन्द्र पासवान सौर्य लगायतका कलाकारले आफ्नो प्रस्तुती पस्किएका थिए ।

साँस्कृतिक कार्यक्रममा चर्चित मैथली सिनेमा वगल वाली आँख मारैलीको प्रदर्शन समेत गरिएको थियो ।

 

विजयकुमार साह

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...