मनोरञ्जन

मेहेन्दीमा मस्ती गर्दै प्रियंका-निक (तस्बिरहरु)

  प्रियंका चोपडा र निक जोनसको मेहेन्दीको फोटो सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको छ । यतिबेलो यी तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । मेहेन्दीमा प्रियंकाले न्यूयोर्कका डिजाइनर रोल्फ लोरेनले डिजाइन गरेको गाउन लगाएकी छिन् । प्रियंका र निकले क्रिश्चियन