मनोरञ्जन

नेपाल आईडलकी रिमालाई प्रेमीले गर्भ बोकाएर छोडेपछि यस्तो हालत

  नायिका रिमा विश्वकर्माको नयाँ म्युजिक भिडियो ‘तिम्रो त्यो’ सार्वजनिक भएको छ। जहाँ उनी प्रेम पीडामा देखिएकी छिन्। उनलाई भिडियोमा मोडल जीवन भट्टराई र जोर्डनराज भण्डारीले साथ दिएका छन्। प्रेम र बिछोडको कथामा बनाइएको भिडियो निकै मन छुने बनेको छ।