नेपाल आईडलकी रिमालाई प्रेमीले गर्भ बोकाएर छोडेपछि यस्तो हालत



हाम्रो इकोनोमि

 

नायिका रिमा विश्वकर्माको नयाँ म्युजिक भिडियो ‘तिम्रो त्यो’ सार्वजनिक भएको छ।

जहाँ उनी प्रेम पीडामा देखिएकी छिन्।

उनलाई भिडियोमा मोडल जीवन भट्टराई र जोर्डनराज भण्डारीले साथ दिएका छन्।

प्रेम र बिछोडको कथामा बनाइएको भिडियो निकै मन छुने बनेको छ।

सार्वजनिक गीतमा हाइ कुमार राइको शब्द, निरोज लामाको संगीत र गायिका मिलन अमात्यको स्वर सुन्न सकिन्छ।

भिडियोलाई सोनम पाख्रिनले निर्देशन गरेका हुन्।

भिडियोमा सुशील न्यौपानेको सम्पादन, बिमला तामांगको मेकअप र उत्सब दाहालले छायांकन गरेका हुन्।

भिडियो

 

 

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...