जुम्ल्याहा केटा बाहेक अरुसँग बिहे नगर्ने पुर्वका अचम्मका जुम्ल्याहा दिदी बहिनी । टिकटकबाट बिश्वभरी भाईरल (भिडियो)



हाम्रो इकोनोमि

 

पछिल्लो समय टिकटकमा धेरै जुम्ल्याहा दिदीबहिनीहरु भाईरल छन् ।

पछिल्लो समय टिक टमा १४ लाख फलोअर्स बनाएका प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडा ट्रेण्डिंगमा आए ।

युटुबमा पनि उनीहरुको भिडियो अन्तर्वार्तालाई रुचाईयो ।

निकै नै क्युट प्रिन्सी र प्रिज्मालाई धेरैले माया दर्शाए । धेरैले म्युजिक भिडियो तथा बिज्ञापनहरुमा पनि अफर गरे ।

यसैबिच अर्को टिक टक जुम्ल्याहा दिदी बहिनी नयां नयां न्युज नेपालबाट मिडियामा आएका छन् ।

दिपा श्रेष्ठ र दमन्ता श्रेष्ठको टिक टकमा ४ लाख भन्दा बढि फलोअर्स छन् ।

देश तथा बिदेहमा निकै नै भाईरल दिपा दमन्ता निकै नै रमाईला र चन्चले छन् ।

दिपा र दमन्तालाई जन्दिगीभरी छुटिने मन छैन ।

शिशिर भण्डारीसंग कुरा गर्दै उनीहरुले आफुहरु बिहे गरेर एउटै घरमा जाने रहर भएको बताए ।

उनीहरुको बुवा बिदेशमा छन्, बिदेशिएका बुवालाई भिडियो मार्फत नै सन्देश दिदै उनीहरुले यस्तो भने

ः भिडियो हेर्नुस

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...