सन्नीले पहिलो पटक यी पहिलो बोल्ड फोटोशुटले आमाको मंगलसुत्र फिर्ता ल्याएकी थिइन्



हाम्रो इकोनोमि

 

सन्नी लियोनीको बायोपिक ‘करणजीत द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’ अहिले चर्चाको विषय बनेको छ ।

फिल्ममा मुख्य भुमिका सन्नी स्वयंले निर्वाह गरेकी छिन् ।

डिजिटल प्लेटफर्ममा रिलिज १० एपिसोडको वेब सिरिजमा सन्नीका जिन्दगीका केही किस्सा प्रस्तुत गरिएको छ ।

पहिलो कमाईका सन्दर्भमा एउटा किस्सा चर्चित छ ।

घरको आर्थिक स्थिती कमजोर भएपछि सन्नीको आमाले आफ्नो मंगलसुत्र धरौटी राखेकी थिईन् ।

जब सन्नीले उक्त कुरो थाह पाईन् उनले आफ्नो पहिलो कमाईले आमाको मंगलसुत्र निकालिन् ।

फोटोशुटका लागि राजी थिईनन्
यो किस्सा सन २००३ को हो, जब सन्नीलाई एडल्ट म्यागजिन ‘पेन्टहाउस’का लागि बोल्ड फोटोशुटको अफर आयो ।

सन्नीका बुबाको जागीर गईसकेको थियो भने आमालाई घर चलाउने तनाब थियो ।

यस्तो वेलामा आएको अफर स्वीकार्ने कि नस्वीकार्ने सन्नी दोधारमा परिन् । एकदिन सन्नी आमासंगै बजार गईन् ।

आमाले मंगलसुत्र धरौटी राखेर केही पैसा लिएको देखिन् ।

सन्नीलाई लाग्यो ।

आमाको रक्सि पिउने वानी छ त्यहि कामका लागि मंगलसुत्र धरौटीमा राखिन् । जब आमाले घरको समस्या वारे सन्नीलाई जानकारी गराईन् । सन्नी आफैं तनावमा परिन् ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...