मनोरञ्जन

आज प्रणय दिवस : के हो प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे ? भ्यालेन्टाइन्स डेको सुरुवात यस्तो छ

  फेब्रुअरी १४ प्रेम गर्नेहरुका लागि विशेष दिन अर्थात् भ्यालेन्टाइन्स डे । तर्क गर्नेहरुले त भन्छन्, यो पश्चिमा संस्कृति हो । आयतित संस्कृति हो । तर, प्रेमका पक्षपातीहरू भन्छन्, प्रेमको कुनै भूगोल हुँदैन । प्रेमको कुनै सीमा हुँदैन । हुन