बक्स अफिसमा चल्यो कङ्गनाको स्टारडम



हाम्रो इकोनोमि

 

गत साताबाट प्रदर्शनमा आएको बलिउड चलचित्र ‘मणिकर्णिका’ले बक्स अफिसमा सुखद ओपनिङ गरेको छ ।

रिलिजको पहिलो दिन सुस्त व्यापार गरेको चलचित्रले दोस्रो दिनबाट भने राम्रो कमाई गरेको हो ।

बलिउडकी क्विन कङ्गना रनावतको मुख्य भूमिका र निर्देशन रहेको चलचित्रले भारतको गणतन्त्र दिवसको फाइदा उठाउँदै तीन दिनमा ४२ करोडको कमाई गरेको हो ।

चलचित्रले शुक्रवार ८.७५ करोडको कमाई गरेको थियो भने शनिवार गणतन्त्र दिवसको बिदामा १८.१० करोडको कमाई गर्‍यो ।

त्यस्तै आइतबार चलचित्रको व्यापार करिब १५.७० करोड रहेको भारतीय मिडियाले जनाएको छ ।

तीन दिनमा कङ्गनाको चलचित्रले कुल ४२ करोडको कमाई गरेको छ भने समीक्षा पनि सुखद पाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...