मनोरञ्जन

युट्युवबाट गीत हटाएका पशुपति शर्मा मोबाइल अफ गरेर बेपत्ता

  चर्चित लोक गायक पशुपति शर्मा यतिवेला सम्पर्कविहीन भएका छन् । आफूलाई दबाब र धम्की आएको भन्दै उनले ‘लुट्न सके लुट कान्छा’ बोलको व्यंग्यात्मक भाव बोकेको गीत यूटुव च्यानलमार्फत हटाएको भोलिपल्ट आज उनी सम्पर्कमा आएका छैनन् ।   हालै सार्वजनिक