सहरभरीका साराले निर्लज्ज हातमा लिंग बोकेर मनाईने यो अनौठो लिंग पर्व [१० तस्विर]



हाम्रो इकोनोमि

 

सुन्दापनि लाज लाग्छ । सहरभरीका सबै मानिस लिंग बोकेर सहर परिक्रमा गरिरहेका हुन्छन् । हर्षोल्लास र खुशी उनीहरुमा हुन्छ ।

लाजको सट्टा आफ्नो संकृतीमा गर्व गर्छन् । आज जापानमा यही भइरहेको छ । जापानमा एउटा विशेष पर्वका रुपमा यो पर्वलाई मनाउन हजारौँ मानिसहरु भेला भएका छन् ।

त्यो पर्व यस अर्थमा विशेष छ कि पर्व पूर्णरुपमा पुरुष यौनांगमय देखिन्छ ।

यो लिंग पर्वलाई जापानमा होनेन साइ भनिन्छ । होनेन साई पर्वमा लिंग आकारका बहुरंगी आकृतिहरु यत्रतत्र राखिएका थिए ।

युवायुवती, महिला पुरुष सबैजना लिंगआकृतिसँग आलिंगनमा मस्त भए ।

जापनको आइची प्रान्तस्थित कोमाकी क्षेत्रमा हरेक वर्षको मार्च महिनाको १५ तारेखमा लिंग पर्व मनाइन्छ । सडकमा भिमकाय लिंग बोकेर मानिसहरु हिँड्दछन् । अनि रमितेहरुको पनि ताँती लाग्दछ ।

एउटा जापानी वनस्पतीको काठबाट बनेको दुई मिटर लामो लिंग बोकेका पुरुषहरु सडकमा हिँडिरहँदा हेर्नेको भीड लाग्दछ । त्यो काठको लिंग ४ सय केजी तौलको छ भने यसको गोलाकारको परिधि १ मिटर रहेको छ ।

यो लिंगको दर्शन गरेमा खेतीपाती हुने, प्राकृतिक विपत्ति नआउने र मानिसहरुको प्रजनन क्षमता पनि बढ्ने विश्वास गरिन्छ ।

यो पर्व यतिधेरै लिंगमय बन्दछ कि टोपी देखि चकलेट सम्म तथा खेलौनादेखि खानेकुरासम्म सबै लिंग आकारका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...