मनोरञ्जन

म बिहे गर्दैछु – अभिनेत्री रेखा थापा

  २० बर्षदेखी नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेकी अभिनेत्री रेखा थापाले आफ्नो बिहे चाँडै हुने संकेत गरेकी छिन् । थापाले भनिन्, ‘बिहे नहुने भनेर कसले भन्यो ? डन्ट वरी, बिहे पक्का हुन्छ, यो सबैलाई शुभ खबर भनौँ । तर