विवाह भइरहँदा बेहुलीलाई बान्ता भयो, दुलाहाले तत्काल गर्भ र कुमारीत्वको परीक्षण गराए
२९ वर्षका देव (परिवर्तित नाम) र २६ वर्षकी नन्दिता (परिवर्तित नाम) एक मेट्रोमोनियल वेबसाइटमा भेटेका थिए । दुबैले एमबीए गरेका थिए र राम्रो कम्पनीमा काम गरिरहेका थिए । भेटेको केही समयपछि उनले विवाह गर्ने निर्णय गरेँ । दुबैले नोभेम्बर