विवाह भइरहँदा बेहुलीलाई बान्ता भयो, दुलाहाले तत्काल गर्भ र कुमारीत्वको परीक्षण गराए



हाम्रो इकोनोमि

 

२९ वर्षका देव (परिवर्तित नाम) र २६ वर्षकी नन्दिता (परिवर्तित नाम) एक मेट्रोमोनियल वेबसाइटमा भेटेका थिए ।

दुबैले एमबीए गरेका थिए र राम्रो कम्पनीमा काम गरिरहेका थिए ।

भेटेको केही समयपछि उनले विवाह गर्ने निर्णय गरेँ ।

दुबैले नोभेम्बर सन् २०१८ मा विवाहको मिति तोके ।

विवाहको १५ दिन अघि नन्दिनीकी आमाको मृत्यु भयो ।

क्यान्सरका कारण । नन्दिनी निकै दुःखी थिइन् ।

उनी डिप्रेशनमा गइन् । तर देवलाई लाग्यो कि उनी विवाहसँग खुसी छैनन्

।उनको मुश्किल समयमा नन्दिनीलाई उनका एक साथीले साथ दिए । यसलाई देवले गलत अर्थ निकाले ।

विवाहको दिन नन्दिनीलाई ग्यासको समस्या भयो । यसका कारण उनलाई बान्ता भयो ।

देवले उनलाई तत्काल भारतकै अस्पताल पु–याए ।

नन्दिनीलाई लाग्यो कि देवलाई उनको चिन्ता छ ।

तर जब उनी अस्पतालको कोठामा पुगिन् तब उनलाई अचम्म लाग्यो ।

डाक्टर उनका गर्भ र कुमारित्व परीक्षण गर्न उभिएका थिए ।

नन्दिनीलाई लाग्यो कि देवलाई उनको चिन्ता छ । तर जब उनी अस्पतालको कोठामा पुगिन् तब उनलाई अचम्म लाग्यो । त्यहाँ डाक्टर उनका गर्भ र कुमारित्व परीक्षण गर्न उभिएका थिए ।

उनले त्यो परीक्षण गराउनु प–यो । नन्दनी बाहिर निस्किन् । उनको र देवको निकै झगडा भयो । उनी आफ्नी बहिनीको घरमा बस्न गइन् । तीन महिनापछि देवले एक फेमिली काउन्सिलिङ सेन्टरमा आफ्नी श्रीमतीविरुद्ध उजुरी दिए । उनीहरुले नन्दिनीलाई बोलाए । जब उनीहरुलाई पूरा मामला थाहा भयो तब उनीहरु जिल परे ।

नन्दिनीले आफूले केही कागजपत्रमा पनि हस्ताक्षर गरेको बताइन् । त्यतिबेला उनलाई केमा हस्ताक्षर गरेको थाहा नभएपनि परीक्षणपश्चात् आफूमाथि के भयो, त्यसबारे महसुस भएको बताइन् ।

त्यसपछि नन्दिनीले पुलिसलाई देवविरुद्ध मुद्दा दर्ता गरिन् । नन्दिनीले देवमाथि शोषणको आरोप लगाइन् । देवले पनि सम्बन्धविच्छेदको निवेदन दिए ।यो समाचार एजेन्सीबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...