मनोरञ्जन

के हो युएसबी कण्डम, यसको प्रयोग किन र कतिबेला ?

  हिँड्दा– डुल्दा, सुत्दा– उठ्दा हामी तारन्तार मोबाइल प्रयोग गर्छौं । आज मोबाइलबाट हाम्रो जीवन चलिरहेको छ र मोबाइल ब्याट्रिबाट । जब मोबाइलको ब्याट्री सिद्धिन्छ तब यस्तो लाग्छ कि जीवन रोकिएको छ । मोबाइलको बढ्दो प्रयोगका कारण मोबाइल चार्जिङको सुविधाका