विवाहपछि फ्यानहरुलाई ऋचाले के भनिन् ?



हाम्रो इकोनोमि

 

पछिल्लो समयकी चर्चित नायिका ऋचा शर्माले विवाह गरेकी छिन् । नायिका शर्माले दिपेक्ष बिक्रम रानासँग विवाह गरेकी हुन् । उनीहरुको हिजो मात्रै विवाह भएको हो । विहेपछि सामाजिक सञ्जालमा शर्माले, ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आशिर्वाद सदैब यसरी नै मिलोस् ।’ भनेर लेखेकी छिन् । उनीहरु झण्डै २१ वर्ष देखि प्रेम सम्बन्धमा रहेको कुरा पनि चर्चामा आएको छ ।

नेपालमा पहिलो पटक सुरु भएको कमेडी च्याम्पियनमा शर्मालाई एक मात्र महिला निर्णायकको भुमिकामा देख्न पाइन्छ । कलाकारिता संगै बेला बेलामा उनले दिने अभिव्यक्तिका कारण पनि उनी चर्चामा आइरहने गर्छिन । तपाईलाई जानकारी गराउँ दिपेश क्युएफएक्स ग्रुप अन्तर्गत ललितपुरको लाबिम मलका जनरल म्यानेजर हुन । उनीहरुको प्रेमको सुरुवात त्यहाँबाट नै भएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...