मनोरञ्जन

जिग्री र पाँडेले छोडेपछि भद्रगोलमा लाइक भन्दा डिस–लाइक बढी आयो

    केही समय अघिसम्म हाँस्य टेलिसिरियलको दुनियाँमा ‘भद्रगोल’ सर्वाधिक चर्चित थियो । हरेक श्रृखलाले युट्युबको ट्रेण्डिङमा आफ्नो स्थान बनाउन सफल हुन्थ्यो । यसको प्रस्तुती र कलाकारको अभिनयलाई दर्शकले रुचाएका थिए । मिडिया हबले यो सिरियलको निर्माण गरिरहेको थियो ।