हेर्नुहोस् तीन चर्चित हास्यकलाकारका श्रीमती, को कति राम्रा ?



हाम्रो इकोनोमि

 

अहिले नेपालका चर्चित हास्यकलाकारहरू दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे माग्नेबुढा श्रीमतीसहित भारतमा छन् । उनीहरु तीर्थ यात्रामा भारत गएका हुन् । उनीहरुसँगै निर्देशक नायिका झरना थापा पनि छिन् । उनीहरुले भारतका विभिन्न मन्दिरहरु घुमेका छन् । तीर्थ यात्रामा निस्किएका  हास्यकलाकारहरू दीपकराज गिरी, जितु नेपाल र केदार घिमिरे माग्नेबुढाले आफ्ना श्रीमतीसँग घुमेको तस्बिरहरु सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

श्रीमतीसहित तीर्थ यात्रामा रहेका हास्यकलाकारहरू दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे माग्नेबुढाले एक तस्बिर फेरी आफ्नो फेसबुकमा शेयर गरेका छन् । तस्बिरमा उनीहरु आआफ्ना श्रीमतीको आडमा छन् । सबैले अगाडी आइडी कार्र्ड र सानो झोला भिरेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...