मनोरञ्जन

चर्चित अभिनेत्री ऋचा शर्माको विहे मिती सार्वजनिक, को हुन दुलाह ?

  एक समयकी चर्चित अभिनेत्री ऋचा शर्मा अहिले रियालीटी टिभी शो को जज भएकी छिन् । नेपालमा पहिलो पटक सुरु भएको कमेडी च्याम्पियनमा शर्मालाई एक मात्र महिला निर्णायकको भुमिकामा देख्न पाइन्छ । कलाकारिता संगै बेला बेलामा उनले दिने अभिव्यक्तिका कारण