पूर्वमिस नेपालसँग जोडी बाँध्दै विराज भट्ट
नायक विराज भट्ट लामो समयको विश्रामपछि अब फेरि अभिनयमा फर्किएका छन् । साथै, अब उनले चलचित्र निर्देशन पनि गर्ने भएका छन् । विराज भट्टले आफ्नो फिल्मी करियरमा पहिलोपटक फिल्म निर्माण र निर्देशनमा हात हालेका छन् । करिब दुई दशक