चर्चित अभिनेत्रीको यस्तो धन्दा, ग्राहकसँग एक रातको ११ लाख लिएर यस्तो गरिन



हाम्रो इकोनोमि

 

बलिउड चर्चित अभिनेत्री अमिशा पटेलविरुद्ध ठगी मुद्दा दर्ता गरिएको छ । मुरादाबादको एक इभेन्ट कम्पनी मालिकले एसीजेएम अदालतमा अमिशामाथि मुद्दा दर्ता गराएका हुन् । पैसा लिएर कार्यक्रममा उपस्थित नभएपछि उनि विरुद्द ठगीको आरोप लागेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । खबरअनुसार यो घटना घटना १६ नोभेम्बर २०१६ को हो ।

 

मुरादाबादमा ड्रिम भिजन इभेन्ट मेनेजमेन्ट कम्पनी सञ्चालन गर्ने पवन बर्माको आरोप छ कि उनका एक ग्राहकको विवाहमा डान्स गर्न अमिशालाई ११ लाख रुपैयाँ दिइएको थियो । यो रकम न्यु म्याक्स इन्टरटेनमेन्ट कम्पनीको नामबाट लिइएको थियो । तर १६ नोभेम्बरमा अमिशा विवाहमा नृत्य गर्न गइनन् ।

 

पवनले अमिशा पटेल र उनका सहयोगी अहमद सरिफलाई धेरै पटक फोन गरे तर कसैले पनि फोन उठाएनन् । अमिशा र उनीसँग आउनेहरूका लागि प्लेन टिकट र होटेलको व्यवस्था गरिसकिएको थियो । यसका साथै उनको सुरक्षका लागि बाउन्सरको पनि व्यवस्था गरिएको थियो । विवाहमा नगएर अमिशा दिल्लीबाटै अफ्ना साथीसँग मुम्बई फर्केकी थिइन् । यसपछि पीडित एसीजेएम अदालत पुगेका हुन् ।

 

चर्चित सिरियल “गोपी बहु” की संस्कारी बुहारी देवोलीनाका अति उत्ताउला रियल लाईफका १० तस्विर

 

टीभी अभिनेत्री देवोलीना भट्टाचार्जी चर्चित सिरियल गोपी बहुमा एक संस्कारी बुहारीको भूमीकामा छिन् । उनको भूमिका निक्कै रुचाइएको छ । उनै बुहारीको वास्तविक जीवन भने काफी विपरीत छ ।

बंगाली ब्यूटीको रुपमा चिनिने उनको रियल लाईफका अति उत्ताउला केही तस्विरले दुनियाँका पुरुष जातिलाई निक्कै लोभ्याएको छ । हेरौँ तिनै १० अवतार [तस्विर स्रोत : इन्ष्टाग्राम]

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...