नेपाल चीन हवाई सम्झौता, १५ विमानस्थलमा नेपाललाई उडान अनुमति
नेपाल र चीनबीच हप्तामा ९८ वटासम्म एक अर्को देशमा हवाई उडान गर्न पाउने र ८ वटा हवाई रुट प्रयोग गर्न सकिने सम्झौता भएको छ । आज शुक्रबार बेइजिङमा भएको सम्झौता अनुसार नेपालले चीनका १५ वटा विमानस्थलमा उडान अनुमति पाएको