राष्ट्रिय अनुसन्धान विभाग ९राअवि० ले सार्वजनिक पदधारण गरेका र विभिन्न पेसारव्यवसायमा संलग्न रहेका व्यक्तिहरूको तीनपुस्ते सम्पत्ति विवरण संकलन गर्न थालेको छ । राष्ट्रिय सुरक्षासम्बन्धी सूचना संकलन गर्दै आएको गुप्तचर विभागलाई सरकारले आर्थिक क्षेत्रको सूचना बटुल्नसमेत क्रियाशील बनाएको हो । प्रधानमन्त्री
नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत पदका लागि विज्ञापन गरेको छ । बोर्डको प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको
तपाईं, घरजग्गा वा व्यवसाय आफ्नै होस् भन्ने चाहनुहुन्छ तर पैसा छैन । यसकारण तपाईंलाई बैङ्कबाट ऋण चाहिएको छ ।
एशियाली विकास बैंक (एडिबी) को सहुलियत ऋण सहयोगमा भीमदत्त नगरपालिकामा तीन अर्बका विकास निर्माणका योजना छनोट गरिएका छन् ।