अर्थ

सुनको भाउको नयाँ रेकर्ड, १ लाख ५ हजार गुग्यो

    बुधबार सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो मंगलबार १ लाख ३ हजार कायम भएको थियो ।