अर्थ

कर्जाको ब्याजदर ०.२ प्रतिशत विन्दुसम्म घट्ने

    बुधबार बैंकर्स संघले निक्षेपको ब्याजदर एकल अंकमा कायम गरेसँगै वैशाखबाट कर्जाको ब्याजदर पनि केही घट्ने भएको छ ।  तर, निक्षेपको ब्याजदर वैशाखको लागि घटाउन लागिएको कारणले नभएर केही महिनादेखि यस्तो ब्याज घटेकोले कर्जाको ब्याजदर पनि सामान्य दरले घट्ने