अर्थ

नेशनल लार्इफको साधारणसभा १७ गते, २५ प्रतिशत बोनश र ६० प्रतिशत हकप्रद दिने

नेशनल लार्इफ इन्स्योरेन्स कम्पनीले साउन २७ गतेका दिन २९‌औं बार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले साधारणसभामा २५ प्रतिशत बोनश र ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव साधारणसभामा लग्ने भएको छ। कम्पनीको अहिले चुक्ता पूँजी एक अर्ब ३२ करोड रुपैयाँ छ।