पर्यटन

सौराहा खाना महोत्सव सम्पन्न

प्रेम दिवसको अवसर पारेर चितवनको रत्ननगरस्थित सौराहामा सञ्चालन गरिएको १२औँ सौराहा खाना महोत्सव सम्पन्न भएको छ । ‘प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता’ नारासहित यही माघ २८ गतेदेखि शुरु भएको महोत्सव गएराति सम्पन्न भएको हो । सौराहा फुड फेस्टिबल (खाना महोत्सव)को