पर्यटन, ऊर्जा, कृषि समृद्धिका आधारः मुख्यमन्त्री गुरुङ
प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन, ऊर्जा, कृषि र उद्योग प्रदेशको समृद्धिका आधार भएको बताउनुभएको छ । प्रदेश नं ४ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा भएको गरिबी निवारण तथा आर्थिक समृद्धिका लागि उद्योग, उद्यमशीलता विकास तथा