खेल

२३औँ राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता : ८ टिम सहभागी, जम्मा ७ खेल हुने

राखेप च्याम्पियनसिप २०७४ अन्तर्गत अखिल नेपाल फुटबल संघ एन्फाले २३औँ राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता आगामी माघ २ देखि ६ गतेसम्म सञ्चालन गर्ने भएको छ। पाँच दिन चल्ने प्रतियोगिताका खेलहरु अरनीको खेल मैदान तुलसीपुर दाङ र भरतपुर खेल मैदान घोराही दाङमा