खेल

विश्वकप २०१८ फ्रान्स भर्सेस बेल्जियम, इतिहास बनाउने र दोर्‍याउने यात्रा, फ्रान्सले जित्ने पक्का, यस्तो छ कारण

    रुसमा जारी विश्वकप फुटबलमा मंगलबारदेखि सेमिफाइनलका खेल सुरु हुँदै छन् । उपाधि यात्रामा रहेका चार मध्ये दुई टिमले मंगलबार अघि बढ्ने प्रयासमा प्रतिस्पर्धा गर्नेछन् ।   पहिलो सेमिफाइनलमा मंगलबार राति पौने १२ बजे फ्रान्स र बेल्जियमबिच प्रतिस्पर्धा हुँदैछ