स्थानीयलाई मैलुङ आयोजनाको साधारण सेयर
काठमाडौँ । रसुवामा आयोजनास्थल रहेको मैलुङ खोला जलविद्युत् कम्पनीले आयोजना प्रभावित क्षेत्रबासीका लागि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सार्वजनिक गरेको सूचना अनुसार १०० रुपैयाँ दरका तीन लाख ६८ हजार १ सय ४४ कित्ता सेयर प्रभावित क्षेत्रका नागरिकलाई