चिसो बढेसँगै सल्लेरी च्याल्सा विद्युत् कम्पनीबाट वितरित बिजुलीले माग धान्न नसकेपछि सोलुखुम्बु सदरमुकाम सल्लेरीमा आइतबारदेखि लोडसेडिङ हुने भएको छ। चिसो बढ्दै गएपछि साँझ र बिहानको समयमा विद्युतीय खपत बढेपछी लोडसेडिङको समय बढेको कम्पनीका निमित्त प्रमुख रामेश्वर मास्केले जानकारी दिए। कम्पनीले
त्रिवेणी नलगाड नगरपालिका– १ मा निर्माण हुने ४१० मेगावाट क्षमताको जलाशययुक्त नलगाड जलविद्युत् आयोजना निर्माणको काम ओझेलमा परेको छ ।