जंगी अड्डामा अचानक प्रधानमन्त्री, काठमाडौं–तराई प्रवेशमार्ग सडक रक्षामन्त्री संयोजक रहेको टोलीले सडक अनुगमन गर्ने
सेनाले निर्माण गरिरहेको द्रुत मार्गको प्रगति अनुगमनमा राजनीतिक नेतृत्व र निजामती कर्मचारीको उपस्थिति रहने गरी कार्यविधि परिवर्तन गरिएको छ । पुरानो कार्यविधिमा सेनाबाहेकको सहभागिता फितलो रहेको भन्दै सेना र रक्षा मन्त्रालयले तयार गरेको ‘काठमाडौं–तराई प्रवेशमार्ग सडक आयोजना सञ्चालन कार्यविधि २०७५’ आइतबार