समाचार

बजार सामान्य अंकले बढ्दा ६३ करोडको सेयर कारोबार

सोमबार दोहोरो अंकले बढेको सेयर बजार मंगलबार सामान्य अंकले बढेको छ । मंगलबारको नेप्से परिसूचक २.४४ अंकले उकालो लागेर १४३७ अंकमा पुगेको छ । मंगलबार कुल १६६ कम्पनीको १२ लाख ६२ हजार कित्ता सेयर कुल ६३ करोड रुपैयाँमा कारोबार भएको