मुटुमा समस्या आएपछि मुख्यमन्त्री अस्पताल भर्ना, डाक्टरले दिए यस्तो सुझाव
नियमित स्वास्थ्य परीक्षणका लागि मुख्यमन्त्री अस्पताल भर्ना हुनुभएको छ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना हुनुभएको हो । उहाँको मुटुको नियमित परीक्षणका लागि काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा हिजो