स्वास्थ्य

डा. सन्दुक रुइत र उनका दुई छोरीलाई नै डेंगु

  वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत र उनका दुई छोरीहरु डेंगुबाट संक्रमित भएका छन् । उनीहरु सबैको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्थाबारे नर्भिक अस्पतालले औपचारिक जानकारी दिएको छैन । डा. रुइत तिलगंगा आँखा अस्पतालका