दिनमा एउटा स्याउ खान जान्नुभयो भने दम, मधुमेह, मोटोपना, मुटुरोग जस्ता दर्जनौँ रोग हराउदै जान्छ



हाम्रो इकोनोमि

 

काठमाडौ । स्याउ खाँनुका धेरै फाइदाहरु रहेका छन् । स्याउ खाँनु स्वास्थ्यका लागि लाभदायी छ भन्ने कुरा डाक्टरहरुले पनि पुष्टि गरिसकेका छन् । दिनमा एउटा स्याउ खाँदा डाक्टर कहाँ धाउनुपर्दैन । स्याउ एकदमै स्वस्थकर खानेकुरा हो ।

स्याउको रसले फुस्रो छाला तथा मानसिक रोग हटाउँछ, यसले न्युरोट्रान्समिटर घटाउन रोक्छ । न्युरोट्रान्समिटरले हाम्रो स्मरणशक्तिलाई राम्रो बनाउने काम गर्छ , स्याउले हाम्रो शरिरको हाडलाई बलियो बनाउँछ, दिमागलाइ तेजिलो बनाउन मदत गर्छ , स्याउमा पाइने एन्टीइन्फ्लेमेटोरी तथा एन्टीअक्सिडेन्ट कम्पाउन्डले दमबाटपनि बचाउँने गर्छ ।

स्याउमा भएको फाइबरले राम्रो ब्याक्टेरिया जन्माउँछ र यसले मधुमेह शरीरको मोटोपना, तथा मुटुरोगबाटलाइ राम्रो गर्नुका साथै गर्छ , स्याउमा भएका प्राकृतिक कम्पाउन्डले क्यान्सरसँग लड्न पजि सहयोग गर्छ , स्याउमा एन्टीअक्सिडेन्ट, फाइबर र फ्लेभोनोइड प्रशस्त मात्रामा पाइन्छ, यसमा भएको फाइटोन्युट्रिएन्टले धेरै किसिमका फाइदा गर्ने गर्छ ।

स्याउमा पानी र फाइबरको मात्रा हुन्छ जसले यसलाई पूर्ण आहार बनाउँछ । स्याउमा सोलुबल फाइबर हुनाले मुटुरोगको सम्भावना घटाइदिन्छ र यसले कोलेस्ट्रोल स्तर पनि घटाउँछ । यसमा भएको पोलीफेनोलले उच्च रक्तचापलाइ पनि नियन्त्रण गर्न मदत गर्दछ ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...