पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई हजुरबुबा भएका छन् । आइतबार बिहान डा. भट्टराईका छोरी मानुसी र ज्याइँ जेकेन्द्रको पुभलाभ भएको हो । डा. भट्टराईले नातीको जन्म भएको खुसी व्यक्त गरेका छन् । उनले नाती उचाल्दै ‘बल्ल हजुरबा भइयो’ भन्दै
अहिले धेरैको लागि अनिवार्य आवश्यक्ता बनेको छ, चस्मा । अर्थात उनीहरुमा कुनै न कुनै आँखाको समस्या छ ।