स्वास्थ्य

किस्ट अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

  किस्ट अस्पताल उपचाररत अर्का एकजना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । कैलाली घर भएका ७७ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए। किस्ट अस्पतालमै मंगलबार राति पनि काठमाडौं टेकुकी ७८ वर्षीया