चितवनमा थप एक जना कोरोना संक्रमित वृद्धाको मृत्यु



हाम्रो इकोनोमि

 

भरतपुर अस्पताल, चितवनमा उपचाररत एक पुरुषको कोरोना भाइरस संक्रमणबाट आज सोमबार मृत्यु भएको छ।

भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको मृत्यु भएको हो । उनलाई भदौ २ गते संक्रमण पुष्टि भएको थियो ।

योसँगै कोरोनाभाइरस संक्रमणका कारण चितवनमा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...