स्वास्थ्य

खानै नपाएपछि रोगको के डर !

      बालबच्चा बोकेर खुला आकाशमुनि खाना खान बाध्य अभिभावक भन्छन्– खानै नपाएपछि रोगको के डर ! घटस्थापनाको दिन । खुलामञ्चस्थित बसपार्क । कोरोना भाइरसको रजगज नभएको भए यहाँ खुट्टा राख्ने ठाउँ हुँदैनथ्यो, दसैं मनाउन थातथलो पुग्नेहरूको लावालस्कर हुन्थ्यो । यतिबेला गाडी