स्वास्थ्य

एकैदिन थप १० हजार २५८ जनामा कोरोना पुष्टि

    नेपालमा अहिलेसम्मकै उच्च विन्दुमा काेराेना पुष्टि भएकाे छ । पछिल्लाे २४ घण्टामा १० हजार २५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १० हजार २५८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ