फेटा गाउँपालिकामा अपाङ्गता भएका नागरिकलाई ह्विलचियर वितरण
बारा जिल्लाको फेटा गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग पुर्याउने उद्देश्यले ह्विलचियर वितरण कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिका अध्यक्ष श्री रुस्तम अन्सारी र उपाध्यक्ष निलम साहको संयुक्त पहलमा आयोजना गरिएको कार्यक्रममा पालिकाभित्रका वास्तविक अपाङ्गता प्रमाणपत्र प्राप्त लाभग्राहीहरूलाई ह्विलचियर