क्यान्सर रोगबाट पीडित बरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देबकोटा अहिलेपनि आफैले बाँसबारीमा स्थापना गरेको न्यूरो अस्पतालमा छन्। अघिल्लो हप्ता उनको मृत्यु भएको अफवाह फैलियो। तर ती अफवाहलाई डा देबकोटाले गलत सावित गरे। हेलिकोप्टरबाटै सही, उनी आफ्नो जन्मस्थान गोरखाको लिगलिग पुगे।
पाल्पा जिल्लामा १७ जना कुष्ठरोगका बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षको अहिलेसम्म सात महिला र १० पुरुष गरी