स्वास्थ्य

सेवा रोक्न नहुने भन्दै शिक्षण अस्पतालमा नर्सले डाक्टर कुटे

शिक्षण अस्पताल महाराजगन्जमा बिहीबार बिहानैदेखि चिकित्सकहरूबीच नै दोहोरो भनाभन चल्यो । बिरामी भर्ना भएको वाडैपिच्छे केसी समर्थक चिकित्सक सेवा बन्द गराउँदै थिए । उता सरकारले पनि हरेक वाडमा प्रहरी तैनाथ गरेको थियो । केही चिकित्सकले बिरामीलाई सेवा दिन नसक्ने बताउन