सरकारसँग ७ बुदे सहमति पछि जुस खाएर यसरी तोडे डा. केसीले अनशन
२७ दिन लामो अनशन सरकारसँग वार्ता भएपछि डा. केसीले आज टोडेका छन् । डा. गोवन्द केसीका वार्ता टोली र सरकारी वर्ता टोलीबीच लामो छलफलपछि आज सात बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै अनशन तोडेका हुन । चिकित्सा शिक्षा सुधारको माग