स्वास्थ्य

पारस शाहलाई डाक्टरले दिए यस्तो चेतावनी, भने प्रकाश दाहालको हालत नहोस

  गतसाता पूर्वयुवराज पारस शाहलाई गम्भीर प्रकृतिको हृदयाघात भयो । तेस्रो पटकको हृदयाघातका कारण पारसको मुटुमा गम्भीर समस्या भएपछि उनलाई थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल पुर्‍याइयो ।   यसअघि नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि हृदयाघात भएको थियो । त्यस्तै, नेपालका पूर्वप्रधानमन्त्री