स्वास्थ्य

वच्चा देखि बुढापाखा लाई लाग्ने टन्सिल रोगलाई जरै देखि निर्मुल पार्नका लागि अपनाउनुहोस घरेलु उपचार बिधी

    टन्सिल भनेको घाँटीको माथिल्लो भागमा रहेको टन्सिल नामको ग्रन्थी सुन्निने, रातो तथा तातो हुने (इन्फ्लामेसन) समस्या हो। यो एक प्रकारको गला सुन्निने समस्या (फ्यारिन्जाइटिस) हो। टन्सिल भयो भनेर डक्डरकोमा हतारिएर जानु पर्छ भन्ने छैन । पहिले घरमा उपलब्ध