जस्तोसुकै जिद्धी थाइराइडलाई पनि केहि दिनमै पूर्ण रुपमा निको पार्ने यो गोप्य घरेलु उपचार विधि
थाइराइडको समस्या हाम्रो शरीरमा पाइने थाइराइडको ग्लैंन्ड अर्थात् ग्रन्थीको अनुचित व्यवहारको कारण हुन्छ। यो ग्रन्थी एक पुतलीको जस्तै आकारको हुन्छ। जुन हाम्रो घाँटीको अगाडिको भागमा हुन्छ। यसले हाम्रो सास लिने नलीलाई दायाँ देखि बायाँ सम्म कभर गरेको हुन्छ।