स्वास्थ्य

पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो ? हरेक जोडीले जान्नै पर्ने कुरा…

    पहिलो पटक यौनसम्बन्ध राख्ने उमेर कुन हो ? यसबारे किशोरावस्थामा संसारभरि सबैमा उत्सुकता र अन्योल छ । नेपाल र पूर्वीय संस्कृतिमा विवाहपूर्व यौनसम्पर्कलाई स्वीकार्य मानिँदैन । पाश्चात्य समाजमा भने त्यस्तो कुनै प्रतिबन्ध छैन । ब्रिटेनमा गरिएको एउटा अध्ययनमा